एमाओबादीबाट हरिबोल गजुरेल मन्त्री बन्दै , महरा र राएमझीमा कुरा मिलेन
काठमाडाैं । एकीकृत नेकपा माओवादीको पदाधिकारी बैठक सकिएको छ । बैठकले पार्टीले नेता हरिबोल
गजुरेललाई मन्त्रीको रूपमा पठाउने जनाएकाे छ । उनले कृषि मन्त्रालय पाउने भएका छन्
।
हिजो संसदबाट निर्बाचित
प्रधानमन्त्री केपी ओलीले आज १ बजे सपथ ग्रहण कार्यक्रम रहेको छ । सपथमा सत्ता साझोदार दलहरुबाट
केही मन्त्रीको पनि सपथ हुने कार्यक्रम रहेको छ ।

0 comments:
Post a Comment