हिजो सभासद किन्न भारतबाट डेढ अर्ब रुपया नेपाल भित्रिएको खुलासा
भारतको चेन्नाईबाट
नेपालस्थित राजधानी काठमाडौंको लैनचौरमा रहेको भारतीय राजदूतावासको खातामा ९३ करोड भन्दा बढी भारतीय रुपैयाँ आएको
स्रोतबाट जानकारी प्राप्त भएको छ । दैनिक नेपालमा
खबर छ ।
आइतबार हुने
प्रधानमन्त्रीको निर्वाचनलाई सांसद खरिद गर्न र केपी ओलीलाई हराउन भारतले गोप्य रुपमा रातारात नेपाल पैसा पठाएको उच्च
स्रोतले जानकारी दिएको हो ।
उक्त रकम
चेन्नाईबाट नेपालस्थित भारतीय दूतावासका कर्मचारी (Turai murgan) को नाममा SBI बैङ्कको (A/C number- 77008903617) मार्फत ९३ करोड भारु ट्रान्स्फर भएको स्रोतले जनाएको छ ।
दूतावासले
बार्गेनिङमा रहेका केही सभासदलाई पैसा बाँडिरहेको बुझिएको छ ।


0 comments:
Post a Comment