जापानमा एक नेपालीको मृत्यु
टोकियो । बैदेशिक रोजगारीका लागि ६ वर्ष अघि
जापान आएका एक नेपाली हाईजीमा नजिकैको पार्कमा मृत अवस्थामा भेटिएका छन् ।
गुल्मी जिल्ला पाउनडी गाविस अमराइ-९ स्थायी घर भएका बिपिन रायमाझी शुक्रबार
राति मृत अबस्थामा भेटिएका हुन ।
शुक्रबार राती श्रीमती कामबाट फर्केर घरमा आउँदा नभेटेपछि सोध खोज गर्दा
रायमाझी घर नजिकैको पार्कमा मृत फेला परेका थिए ।
आइतबार रायमाझीको शब पोष्टमार्टम गरिने परिवारले जनाएको छ ।

0 comments:
Post a Comment