टोकियोमा नक्कली इन्जिनर ल्याउने दलाल को भण्डाफोर (बिज्ञप्ती सहित)
जापानमा रहेका नेपालीहरुमाथि भैरहेको शोषण तथा ज्यादीको भण्डाफोर गर्ने उद्देश्यका साथ गठन भएको भण्डाफोर जापान र जापान विद्यार्थी परिषद्ले भण्डाफोर सुरु गरेको छ ।
केही दिन अघि बसेको दुई संस्थाको बैठकले इवाराकी केनमा एकजना रेष्टुरेन्ट संचालकले नेपालबाट इञ्जिनियरको गलत प्रमाणपत्र बनाई ४ जना नेपालीलाई जनही १६ लाख ५० हजार लिएर जापान ल्याएको खुलासा गरिएको छ ।
अगस्ट १३ का दिन सिन ओकुवोस्थित एक रेष्टुरेन्टमा भएको दुई संस्थाको बैठकले ती चारजना नेपालीको कागजपत्र नक्कली भएको पाएपछि अध्यागमनले भिसा दिन नसक्ने बताएपछि उनीहरु बेहालमा परेको समेत पत्ता लागेको छ । बैठकपछि जारी विज्ञप्तिमा बेहालमा परेकाहरुको नाम सामाजिक संजालमा नखुलाउने शर्तमा पीडितलाई ८० प्रतिशत रकम क्षतिपूर्ति दिलाउन सफल भइएको पनि जनाइएको छ ।

0 comments:
Post a Comment