पोर्न फिल्म हेर्ने जागिर खुल्यो : तलब महिनाको ३ लाख ५० हजारसम्म
एजेन्सी
। फिल्म हेर्न
नेपालमा पैसा खर्च गर्नु पर्छ । अझ पोर्न फिल्म हेर्नु सामाजिक इज्जतसँग जोडिएको
प्रश्न लाग्न सक्छ तपाईलाई । तर त्यस्तै पोर्न फिल्म हेरेर उल्टै पैसा पाइने
जागिरको बारेमा तपाईले सुन्दा अचम्म लाग्न सक्छ । तर यो सत्य हो । उक्त संस्थाले
पोर्न फिल्म हेर्ने कर्मचारीकालागि विज्ञापन समेत खुल्ला गरेको छ । डेनमार्कको एक बारले पोर्न फिल्म हेर्ने कर्मचारीक लागि आवेदन दिन दरखास्त आव्हान
गरेको छ । डेनमार्कको अरहस स्थित ‘दी हर्नस्लेथ बार’ले यस्तो कर्मचारी भर्ना गर्न
लागेको समाचारमा उल्लेख छ । समाचारका अनुसार उक्त जागिरका लागि छनोट हुने
कर्मचारीले हप्तामा २० घण्टासम्म पोर्न फिल्म हेर्नुपर्नेछ बताइएको छ ।
कर्मचारीलाई एउटा छुट्टै आरामदायी कोठाको व्यवस्था गरिनेछ जसमा
एउटा कम्प्युटर, पोर्न फिल्मका थुप्रै सिडी तथा पोर्न साइटका लगइन एड्रेस पनि
दिइनेछ ।
भाग्यमानी कर्मचारीले महिनाको झण्डै साढे ३ लाख रुपैयाँ बराबरको
तलब पाउनेछन् । दरखास्त दिने उमेद्धार १८ वर्षभन्दा माथिको, खुल्ला हृदयको
तथा अनुभवी हुनुपर्ने बताइएको छ ।
उक्त बारका संस्थापकका अनुसार विज्ञापनले तहल्का नै मच्चाएको छ र
ठूलो संख्यामा दरखास्त परेका छन् । हजारौँले फेसबुक तथा इमेलबाट निवेदन दिइसकेको
बारले जनाएको छ । यो जागिरमा छनोट भएको कर्मचारीको पद पोर्न जे अर्थात् पिजे हुनेछ
।खबर
डबलीबाट


0 comments:
Post a Comment