टोकियोमा फेरी एक नेपालीको मृत्यु
टोकियो इताबासी स्थित नमस्ते इन्डियन रेष्टुरेन्टमा कुकू काम गर्ने
बाग्लुंग जिल्ला गल्कोट हटिया – ३, लौनपानि स्थाई घर भएका रविलाल भण्डारी(झंक) ३८बर्ष , टोकियोमा बेलुका सकुशल सुतेका बिहान एक्कासि मृत अबस्थामा
फेला परेका छन् ।
२०१५/१०/१५ तारिख रोजगारीको शिलसिलामा जापान प्रवेश गरेका उनि हिजो ११ बजे
सम्म काम गरि काम सकेर साथी भेट्न निस्केका थिए । काम गर्ने रेष्टुरेन्ट नजिकै साथीसंग
गएको बुझिएको छ ।
मृतकको नेपालमा श्रीमती, १ छोरा र १ छोरि रहेका छन् ।
मृतक प्रति हार्दिक श्रदान्जली अर्पर्ण
गर्दछौ ।

0 comments:
Post a Comment